जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • हिमालयन डिस्टिलरीले लाभांश दिने

हिमालयन डिस्टिलरीले  लाभांश दिने

हिमालय डिस्टिलरी लिमिटेडले सेयरधनीहरुलाई शतप्रतिशत लाभांश दिने निर्णय गरेको छ । पुस २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पुँजीको ५० प्रतिशत बोनस सेयर र ५० प्रतिशत नगद लाभांश (कर प्रयोजनाका लागि) गरी १०० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीका अनुसार पुस १६ गतेसम्म कारोबार गरी सेयर खरिद गरेका लगानीकर्ताले लाभांश पाउने छन् भने सेयरधनीहरुले साधारणसभामा भाग लिन पाउने छन् ।

9910
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका