mfa creative writing interview questions drama homework help falling in love creative writing creative writing george williams essay writer online cheap gingerbread man creative writing apps that help you do your homework tell me to do my homework teaching creative writing gcse can i write an essay in 5 days nyu mfa creative writing paris can you write 2000 word essay in a day will writing service gosport mfa creative writing programs uk university essay editing services order coursework ba in creative writing jobs pay to do research paper mutual lending help yourself case study teacher cv writing service expertise in creative writing answers i forgot to do my homework definition medical school personal statement help 4-117 homework help dt homework help california state university long beach creative writing sjsu creative writing minor utah creative writing purchase case study ma creative writing up diliman
जोडिनुहोस
बिहिबार, फाल्गुन १३, २०७७
बिहिबार, फाल्गुन १३, २०७७
  • होमपेज
  • महालक्ष्मी लाईफ इन्स्योरेन्सले डाक्यो साधारण सभा, आईपीओ निष्काशन गर्ने तयारी

महालक्ष्मी लाईफ इन्स्योरेन्सले डाक्यो साधारण सभा, आईपीओ निष्काशन गर्ने तयारी

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले तेस्रो बार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले साधारण सभामा साधारण शेयर (आईपीओ) निष्काशन गर्ने बारे छलफल गर्ने जनाएको हो ।

कम्पनीको माघ ७ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार कम्पनीको उक्त सभा फागुन ३ गते सोमबार होटल र्याडिसन, लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजे साधारण सभा हुने भएको छ ।  सभामा संचालक समितिका तर्फबाट अध्यक्षबाट पेश हुने आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पारित गरिनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका