जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • महालक्ष्मी लाईफ इन्स्योरेन्सले डाक्यो साधारण सभा, आईपीओ निष्काशन गर्ने तयारी

महालक्ष्मी लाईफ इन्स्योरेन्सले डाक्यो साधारण सभा, आईपीओ निष्काशन गर्ने तयारी

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले तेस्रो बार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले साधारण सभामा साधारण शेयर (आईपीओ) निष्काशन गर्ने बारे छलफल गर्ने जनाएको हो ।

कम्पनीको माघ ७ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार कम्पनीको उक्त सभा फागुन ३ गते सोमबार होटल र्याडिसन, लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजे साधारण सभा हुने भएको छ ।  सभामा संचालक समितिका तर्फबाट अध्यक्षबाट पेश हुने आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पारित गरिनेछ ।

6965
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका