जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • ज्योति विकास बैंकले दियो ३ स्वास्थ्य संस्थालाई बेबी वार्मर

ज्योति विकास बैंकले दियो ३ स्वास्थ्य संस्थालाई बेबी वार्मर

ज्योति विकास बैंकले प्राथमिक स्वास्थ्य केन्द्र, आम्दा अस्पताल र जिल्ला अस्पताल दिक्त्तेललाई एक एक थान बेबी वार्मर प्रदान गरेको छ । बैंकले संयुक्त रुपमा ३ स्वास्थ्य संस्थालाई सो बेबी वार्मर प्रदान गरेको हो । बेबी वार्मरले नवजात शिशुको शारिरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ।

बैंकले हाम्रो विकास प्रवर्द्धन कोषू मार्फत् राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा हालसम्म जम्मा ७ वटा बेबी वार्मर प्रदान गरिसकेको छ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा ब्त्ः मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाखभन्दा बढि खाताबाट करिब ४६ अर्ब निक्षेप संकलन गरी २३ हजारभन्दा बढि ऋणीहरुलाई करिब ३७ अर्ब लगानी गर्न सफल भएको छ।

7555
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका