जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • सेञ्चुरी बैंकको शाखारहित बैंकिङ्ग सेवा रुपन्देहीको बगौलीमा

सेञ्चुरी बैंकको शाखारहित बैंकिङ्ग सेवा रुपन्देहीको बगौलीमा

सेञ्चुरी कमर्सियल बैंकले वित्तीय सेवा विस्तार गर्ने क्रममा रुपन्देही जिल्लाको मार्चवारी गाउँपालिकाको बगौलीमा २०७७ फाल्गुण ५ गतेदेखि शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ ।

उक्त शाखारहित बैंकिङ्ग सेवाको शुभारम्भ एक कार्यक्रमकाबीच मार्चवारी गाउँपालिकाका उपाध्यक्ष सुनिता कलवार जैसवालले गरे । यस सेवाबाट बगौली लगायतका क्षेत्रका जनताले आधुनिक बैंकिङ्ग सेवा उपयोग गरी उनीहरुको आर्थिक समृद्धिमासमेत लाभ पुग्ने कुरालाई जोड दिए ।

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२० शाखा १० एक्सटेन्सन काउन्टर, २२ शाखा रहित बैंकिङ्ग र ८८ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

5305
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका