जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सिन्धु विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा गिरी नियुक्त

सिन्धु विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा गिरी नियुक्त

सिन्धु विकास बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा राम कुमार गिरी नियुक्त भएका छन् । बैंकको संचालक समितिले सोमबारदेखि लागु हुने गरी बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा गिरीलाई नियुक्त गरेको हो ।

नेपाल बंगलादेश बैंक, सनराईज बैंक लगायत कम्युनिटी डेभलपमेण्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत तथा एक्सेल डेभलपमेण्ट बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्य गरी कुल बैंकिङ्ग क्षेत्रमा २१ बर्ष भन्दा बढी गिरीको कार्य गरेको अनुभव छ ।

आगामी दिनमा वहाँको योग्यता तथा कार्य अनुभवले यस बैंकलाई अझ प्रगति तथा उच्च स्थानमा पु¥याउन सक्ने अपेक्षा लिएको छ ।

9365
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?