जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • स्ट्यान्डर्ड चार्टर्ड बैंकले अवार्ड पायो

स्ट्यान्डर्ड चार्टर्ड बैंकले अवार्ड पायो

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल “लर्निंङ एण्ड डेभलपमेन्टमा उत्कृष्ट“ भएका कारण सम्मानित भएको छ ।  मार्च २०२१ – स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडलाई ग्रोथ सेलर्सले आयोजना गरेको एचआर मीट २०२१ मा पहिलो पटक पुरस्कार सत्रमा “लर्निंङ र डेभलपमेन्टमा उत्कृष्टता“ बाट सम्मानित गरिएको होे। एचआर परामर्श फर्म कार्यक्रममा राष्ट्रिय र अन्तर्राष्ट्रिय वक्ताहरू सहित २ २५० भन्दा बढीको सहभागिता रहेको थियो ।

आफ्ना कर्मचारीहरूको सीप किावसमा निरन्तर विकास गर्न र बढ्नको लागि आवश्यक प्रेरणा प्रदान गर्नका लागि गरिएको प्रयासको सम्मानका लागि यो पुरस्कार बैंकलाई प्रदान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमको पहिलो दिन प्रमुख स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका सीईओ अनिरभान घोष दस्तीदार मुख्य वक्ता थिए ।  उनले “मानव संसाधन रणनीतिक साझेदारका रूपमा हाम्रो काम गर्ने तरिका बदल्ने हो” भन्ने धारणा राखेका थिए।

6345
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका