essay writing service uk cheap creative writing practise gcse ghost writer master thesis creative writing gcse tasks passive voice of i do my homework how to do your homework really fast bristol uni creative writing long ago cover letter writer i do my homework present simple steps for writing an essay in the correct order write homework for money english language paper 1 question 5 creative writing homework help line nyc csu creative writing minor university of alaska anchorage mfa creative writing uea ma creative writing fees creative writing internships abroad can i write a cover letter to whom it may concern english homework maker creative writing university switzerland describing words for creative writing coursera creative writing cost can i write my dissertation in first person how to reference a website for an essay writing service usa best websites to help with homework primary homework help egypt gods essay on what can i do for my country best essay writer australia creative writing marking criteria gcse
जोडिनुहोस
बिहिबार, बैशाख ३०, २०७८
बिहिबार, बैशाख ३०, २०७८
  • होमपेज
  • नर्भिक अस्पतालको २८ औं वार्षिकोत्सव

नर्भिक अस्पतालको २८ औं वार्षिकोत्सव

थापाथलीस्थित नर्भिक अस्पतालले आफ्नो २८ औं वार्षिकोत्सवमा पनि यस्तै फरक शैली अपनायो । अस्पतालले अघिल्लो वर्षको २७ औं वार्षिकोत्सव मनाउन पाएको थिएन । गत वर्ष बैशाख १ गते सरकारले विभिन्न क्षेत्रमा निषेधाज्ञाहरु लागू गरेको थियो ।

यसकै कारण नर्भिकले वार्षिकोत्सव मनाउन सकेन । यो वर्ष पनि कोरोनाको दोश्रो लहर सुरु भएको भनिएको छ । तर, गत वर्षको जस्तो आवतजावत नै ठप्प हुने खालको कडाई गरिएको छैन । जनस्वास्थ्यको मापदण्डहरु पालना गरेर मात्र उत्सवहरु मनाउन सरकारले गरेको आग्रहलाई साथ दिंदै नर्भिकले यस वर्ष अस्पताल परिसरकै मन्दिरमा पूजा लगाएर वार्षिकोत्सव मनायो ।

पूजा कार्यक्रममा पण्डितसहित ५ जना मात्र सहभागी थिए । सबै कर्मचारीलाई सहभागी गराउँदा भीडभाड हुने र संक्रमणको जोखिम हुने निश्कर्ष निकाल्दै आफूहरुले ५ जनाको सहभागितामा पूजा कार्यक्रम गरी वार्षिकोत्सव मनाएको नर्भिकका अपरेशन हेड कपील गौतमले जानकारी दिए ।

कोरोना आउनुभन्दा अघिल्ला वर्षहरुमा नर्भिकको वार्षिकोत्सव विशेष हुन्थ्यो । भव्य समारोहका बीच तत् समयका स्वास्थ्यमन्त्रीदेखि उपप्रधानमन्त्रीसम्मका व्यक्तित्वहरुलाई निम्त्याएर वार्षिकोत्सव मनाइन्थ्यो । ‘तर, कोरोनाले यी सबै कुरा स्थगन गर्नुपर्ने अवस्था सिर्जना गरिदिएको छ ।’ गौतमले भने–‘वार्षिकोत्सव वा यस्तै कुनै उत्सव मनाउँदा देशबासीले समेत सामाजिक दूरी कायम गर्ने, भीडभाड नगर्ने र छिटोछरितो ढंगले फरक शैली अपनाउन सक्छन् भन्ने सन्देश समेत हामीले दिन खोजेका हौं ।’

नर्भिक अस्पतालले वार्षिकोत्सवकै अवसर पारेर आफ्नो अस्पताल क्षेत्रमा प्लाष्टिकको झोला प्रयोगमा रोक लगाउने घोषणा समेत गरेको छ । यो घोषणाको पूर्ण कार्यान्वयन केही दिनको तयारीपछि हुने गौतमले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
a.Zentrum Der Gesundheit Keine Globuli, Gesundheit
0 प्रतिक्रिया
cialis fiyat Özellikle yaşlı, kan
0 प्रतिक्रिया
cialis hap Bu çeşitliliğin
0 प्रतिक्रिया
kamagra Uzmanlara göre
0 प्रतिक्रिया
viagra satış Süreklidir ve
0 प्रतिक्रिया
cialis 5 mg 14 tablet fiyat Cinsel sağlık
0 प्रतिक्रिया
[1.5] Bike Mayhem Mountain Racing Mod APK
0 प्रतिक्रिया
cialis “İnsanı utandıran
0 प्रतिक्रिया
viagra satın al Ofis ve
0 प्रतिक्रिया
Cialis – cialis 5 mg – Bu farklılıklar karş