live chat homework help do my homework po angielsku haverford creative writing essay on doing homework creative writing picture composition creative writing using objects peer editing worksheet for a narrative essay falling in love creative writing creative writing poem about love homework help 8-55 creative writing coach uk will writing service fees he doing homework ne demek wall street journal resume writing service primary homework help the vikings creative writing coop ubc grade 3 english creative writing nurse homework help creative writing ireland creative writing for wedding invitations i do my homework in japanese cover letter for financial help clipart of someone doing homework narrative essay writer anger quotes and descriptions to inspire creative writing can i pay someone to do my homework reddit creative writing major top essay writing services 2019 creative writing florida wilkes creative writing residency dates
जोडिनुहोस
बिहिबार, बैशाख ३०, २०७८
बिहिबार, बैशाख ३०, २०७८
  • होमपेज
  • बीमा कम्पनीहरुलाई वर्क फ्रम होम र भर्चुअल माध्यमबाट सेवा प्रवाह गर्न बीमा समितिले निर्देशन दिदै

बीमा कम्पनीहरुलाई वर्क फ्रम होम र भर्चुअल माध्यमबाट सेवा प्रवाह गर्न बीमा समितिले निर्देशन दिदै

बीमा समितिले सम्पुर्ण बीमा कम्पनीहरुलाई सकेसम्म आफ्ना कर्मचारीहरुलाई वर्क फ्रम होमको व्यवस्था गर्न निर्देशन दिने भएको छ ।  बीमा समितिले  बीमा कम्पनीमा भिडभाड कम गर्न भर्चुअल माध्यमको प्रयोग गर्न समेत निर्देशन दिने भएको छ ।

कर्मचारीहरुलाई सिफ्ट वेसिसमा परिचालन गरि नियमित रुपमा कार्य सम्पादन गर्न निर्देशन दिइएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । सेवाग्राहीको भिडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाई सेवा प्रवाह गर्न निर्देशन दिइएको पौडेलले जानकारी दिए ।

सेवाग्राहीको आवत जावत सकेसम्म कम हुने गरी बीमा कम्पनीहरुले प्रदान गर्ने सेवाहरु यथासम्भव विद्युतीय माध्यमबाट गर्न गराउन निर्देशन दिएको हो । समितिले नियमित बैठक गोष्ठी समिनार तालिम जस्ता कार्यक्रमहरु सकेसम्म भर्चुअल माध्यमबाट आयोजना गर्न समितिले कम्पनीहरुलाई निर्देशन दिएको छ ।

कर्मचारीहरुमा संक्रमण भएको शंका लागेमा अविलम्ब परीक्षण गर्ने व्यवस्था गर्ने र संक्रमण देखिएका कर्मचारीलाई आइसोलेसन गर्ने तथा कन्ट्याक्ट ट्रेसिङमा परेका कर्मचारीलाई क्वारिन्टाइन गर्ने व्यवस्था गर्न समितिले निर्देशन दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
a.Zentrum Der Gesundheit Keine Globuli, Gesundheit
0 प्रतिक्रिया
cialis fiyat Özellikle yaşlı, kan
0 प्रतिक्रिया
cialis hap Bu çeşitliliğin
0 प्रतिक्रिया
kamagra Uzmanlara göre
0 प्रतिक्रिया
viagra satış Süreklidir ve
0 प्रतिक्रिया
cialis 5 mg 14 tablet fiyat Cinsel sağlık
0 प्रतिक्रिया
[1.5] Bike Mayhem Mountain Racing Mod APK
0 प्रतिक्रिया
cialis “İnsanı utandıran
0 प्रतिक्रिया
viagra satın al Ofis ve
0 प्रतिक्रिया
Cialis – cialis 5 mg – Bu farklılıklar karş