जोडिनुहोस
मङ्लबार, असार ९, २०८३
मङ्लबार, असार ९, २०८३
  • होमपेज
  • प्राइफ लाइफका स्वतन्त्र सञ्चालक राजेन्द्र काफ्लेको कोरोनाका कारण निधन

प्राइफ लाइफका स्वतन्त्र सञ्चालक राजेन्द्र काफ्लेको कोरोनाका कारण निधन

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका स्वतन्त्र सञ्चालक राजेन्द्र काफ्लेको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । काफ्ले केहि दिनदेखि कोरोना संक्रमणका कारण अस्पतालमा थिए । मंगलबार साझ ४ बजेर ३५ मिनेटमा शिक्षण अस्पतालमा उनको असामयिक निधन भएको हो ।

कर्मचारी संचय कोषका पूर्व सह प्रशासक काफ्ले गत वर्ष मात्रै सेवा निवृत्त भएका थिए । उनि २०४४ सालमा कर्मचारी सञ्चयकोषमा प्रवेश गरेका थिए । सेवा निवृत्त भए पछि उनी  गत असोज २० गते प्राइम लाइफको स्वतन्त्र संचालकमा नियुक्त भएका थिए ।

 

7990
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका