जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • ओली पुनः प्रधानमन्त्री नियुक्त

ओली पुनः प्रधानमन्त्री नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओलीलाई पुनः प्रधानमन्त्रीमा नियुक्त गरेकी छन्। बहुमतीय सरकार गठनको प्रयास असफल भएपछि प्रतिनिधि सभाको ठूलो दलको संसदीय दलको नेताका हैसियतमा ओली पुनः प्रधानमन्त्री नियुक्त भएका हुन्।

पदमुक्त भएको चार दिनपछि ओली पुनः प्रधानमन्त्री नियुक्त भएका हुन्। अब पद तथा गोपनीयताको शपथपछि कार्यभार सम्हाल्ने छन्।

 

7750
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका