जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बजेटको आकार १६ खर्ब ४७ अर्ब ५७ करोड

बजेटको आकार १६ खर्ब ४७ अर्ब ५७ करोड

सरकारले आर्थिक वर्ष २०७८/७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोड बराबरको बजेट सार्वजनिक गरेको छ ।

अध्यादेश मार्फत सरकारले शनिवार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेको हो । सरकारले बजेटको आकार बढाएर १६ खर्ब ४७ अर्ब ५७ करोड बराबर पुर्याएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मार्फत सार्वजनिक बजेटमा अर्थमन्त्री विष्णु पौडेलले वृद्धभत्ता बढाएर ४ हजार पुर्याएको छ भने कर्मचारीको तलव २ हजारले बृद्धि गरेका छन् ।

सरकारले विबादमा परेको स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम खारेज गरेको छ ।

6330
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका