जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • चौधरीको उद्योगमा आगलागी, आगो नियन्त्रण गर्न नसकेपछि भवन भत्काइयो

चौधरीको उद्योगमा आगलागी, आगो नियन्त्रण गर्न नसकेपछि भवन भत्काइयो

पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा अवस्थित चौधरी उद्योग ग्रामको सीजी फुडमा आगलागी भएको छ । उद्योगको बियर प्लान्ट र गोदाममा आगलागी भएको पूर्वनवपरासी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पूर्वीनवपरासी जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार बिहान ८ः२० बजेबाट आगो लाग्न शुरु गरेको र अहिले नियन्त्रण बाहिर रहेको बताएको छ । अहिल ५ वटा दमकल परिचालन गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ ।  आगो नियन्त्रणमा आउन नसकेपछि भवनहरू डोजर लगाएर भत्काउन थालिएको छ।

4660
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका