जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • युनाइटेड फाइनान्सलाई प्राप्ती गर्ने प्रस्ताव नबिलको साधारणसभाबाट पारित

युनाइटेड फाइनान्सलाई प्राप्ती गर्ने प्रस्ताव नबिलको साधारणसभाबाट पारित

नबिल बैंकको विशेष साधारण शनिबार सम्पन्न भएको छ । युनाइटेड फाइनान्स लिमिटेडलाई एक्वायर (प्राप्ती) गर्ने सञ्चालक समितिको प्रस्तावलाई साधारण सभाले पारित गरेको छ ।

युनाइटेड फाइनान्स गाभिएपछि नबिल बैंक अझ बलियो बनेको प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह बताउँछन् ।

कोरोना महामारीको विषम परिस्थितिलाई मध्यनजर गरी भर्चुअल माध्यमबाट साधारणसभा सम्पन्न भएको हो ।

8115
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका