जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नेप्सेमा प्रभु सेलेक्ट फण्डको १२ करोड ५० लाख इकाई सूचिकृत

नेप्सेमा प्रभु सेलेक्ट फण्डको १२ करोड ५० लाख इकाई सूचिकृत

नेपाल स्टक एक्सचेन्जमा प्रभु सेलेक्ट फण्डको इकाई सूचिकृत भएको छ । नेप्सेमा फण्डको १२ करोड ५० लाख सामूहिक लगानी कोष इकाई सूचिकृत भएको हो ।

धितोपत्र सुचिकरण नियमावली २०७५ बमोजिम असार ६ गतेको निर्णय अनुसार सुचिकृत गरिएको जनाएको छ । अब कम्पनीको उक्त इकाई दोस्रो बाजारमा कारोबार गर्न सकिनेछ । कम्पनीको दोस्रो बजार कारोबारको लागि उक्त इकाईलाई पिएसएफ  (PSF ) सिम्बोल प्रदान गरिएको छ ।

प्रभु क्यापिटल लिमिटेडले जेठ ५ गतेदेखि जेठ ९ गतेसम्म प्रभु सेलेक्ट फण्ड नामक सामुहिक लगानी कोष बिक्री खुल्ला गरेको थियो । क्यापिटलले १० रुपैयाँ अंकित मूल्यको १ अर्ब रकम बराबरको कुल १० करोड इकाई निष्कासन गरेको थियो ।

3930
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका