जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कोकाकोलाले किराना पसललाई सहयोग गर्न ल्यायो स्कीम

कोकाकोलाले किराना पसललाई सहयोग गर्न ल्यायो स्कीम

काठमाडौं कोकाकोलाले महामारीबाट किराना र पसल संचालकलाई सहयोग गर्ने भएको छ। किराना स्टोरहरुको व्यवसायलाई पुनर्जीवित गर्न कोकाकोलाले व्हाट्सएपमार्फत द्रुत र सुविधाजनक अडरिङ सेवा सुरु गरेको छ।

जसले स्वचालितरूपमा बिक्रेता र वितरकहरुलाई जोड्नमा सहयोग पुर्‍याउने कम्पनीको जिकिर छ। खुद्रा बिक्रेताले व्हाट्सएपको माध्यमबाट वितरकहरुसँग सिधै अर्डर लिन सक्ने कम्पनीले जनायो। यो अवधारणाले व्यापारलाई अगाडि बढ्न र राम्रो सञ्चार बन्न सहयोग पुर्‍याउने र  फिजिकल कन्ट्याक्ट हुने जोखिमबाट बचाउने कम्पनीले जनाएको छ।

5770
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?