जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • ङादी ग्रुप पावर कम्पनीको अध्यक्षमा शैलेन्द्र गुरागाई

ङादी ग्रुप पावर कम्पनीको अध्यक्षमा शैलेन्द्र गुरागाई

ङादी ग्रुप पावर कम्पनी लिमिटेडको अध्यक्षमा शैलेन्द्र गुरागार्ई चयन भएका छन् । कम्पनीको असार १५ गते बसेको सञ्चालक समितीको बैठकले अध्यक्षमा गुरागाईलाई चयन गरेको हो ।

यस अघिका अध्यक्ष डा.भोगेन्द्र कुमार गुरागाईले ब्यक्तिगत कारण देखाई राजीनामा दिएसँगै उनकै स्थानमा गुरागाईलाई चयन गरिएको कम्पनीले जानकारी दिएको छ ।

6175
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?