जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • आज यी कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै

आज यी कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै

आज शेयर बजार नेप्से परिसूचक १९ दशमलव १२ अंकले बढेर २,८४३ को विन्दुमा कायम भएको छ । आज ११९ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ५२ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज निर्जीवन बीमा उपसुचक बाहेक सबै उपसूचक बढेका छन् ।

आज सबैभन्दा धेरै ओरिएण्टल होटल्सका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । गुडविल फाइनान्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ३३ प्रतिशतका दरले कमाएका छन् । ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशलमव ३२ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै कुमारी इक्टिी फण्डका इकाईधानीले गुमाएका छन् । इकाईधनीले ३ दशमलव ३३ प्रतिशतका दरले गुमाएका छन् । प्रभु सेक्लेक्ट फण्डका इकाइधनीले २ दशमलव ४४ प्रतिशतका दरले गुमाएका छन् ।

3950
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?