जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • कामना सेवा विकास बैंकको मोबाइल एपमा नयाँ सुविधा थपियो

कामना सेवा विकास बैंकको मोबाइल एपमा नयाँ सुविधा थपियो

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले मोबाइल बैंकिङ एप अपग्रेड गरेको छ । बैंकले मोवाईल बैकिङ्ग एप ओम्नी च्यानलमा स्तरोन्नती गरेको हो ।

यस अगाडि एपमा टप अप, फण्ड ट्रान्सफर, बिल पेमेन्ट को सुविधा रहेकोमा अब डिजिटल भौचर, ई क्यास, अपोइंन्ट बुक गर्ने, खर्च ट्रयाक गर्ने, बिल स्प्लित गर्ने लग्यताका सेवेया थप गरिएको बैंकले जनाएको छ   । बैंकका अनुसार यो  एप प्ले स्टोर र एप स्टोरमा उपलब्ध छ साथै एउटै युजरनेम र पासवर्डले यो मोबाईल बैकिङ्ग तथा ईन्टरनेट बैकिङ्गको चलाउन सकिनेछ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, १ वटा ऐक्सटेन्सन काउन्टर तथा ७० वटा एटिएम मार्फत  सेवा  प्रदान गर्दै आएको छ । साथै बैंकले एबिबिएस, सी आश्वा, सोसियल बैंकिंग लगायतका सेवा दिईरहेको छ ।

8320
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका