जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • यूनाइटेड इन्स्योरेन्सको साधारण सभा आह्वान

यूनाइटेड इन्स्योरेन्सको साधारण सभा आह्वान

यूनाइटेड इन्स्योरेन्स कम्पनीले २७औं वार्षिक साधारण सभा साउन ३१ गते आह्वान गरेको छ । उक्त सभा बिहान ११ बजे हुनेछ । सभा भ्युचुअल माध्यमबाट हुने कम्पनीले जनाएको छ । भ्युचुअल मिटिङमा उपस्थितीको लागि कम्पनीको वेवसाईटमा आईडी पासवर्ड उपल्बध गराईने कम्पनीले जनाएको छ । कम्पनीको ३५९औं बैठकले सभाको मिति तय गरेको हो ।

सभाले आर्थिक बर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने तथा लेखा परिक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७६/ ७७ को वासलात, नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण सहित अनुसूचीहरु पारित गर्ने, २०७६/७८ को लागि लेखापरिक्षकको नियुत्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

सभा प्रयोजनका लागि कम्पनीले साउन २० गतेका दिनदेखि कम्पनीको बुक क्लोज हुने जनाएकोसाउन २० गतेभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

5950
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका