जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • जनरल इन्स्यारेन्सको सीईओमा श्रेष्ठ

जनरल इन्स्यारेन्सको सीईओमा श्रेष्ठ

जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र श्रेष्ठ नियुक्त भएका छन् ।

मंगलबार अपरान्ह बसेको कम्पनीको सञ्चालक समिति बैठकले श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो ।

सीईओ श्रेष्ठ यस अघि कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत थिए । कम्पनी सचिव रामप्रसाद पौडेलले सीईओ नियुक्तबारे नेपाल स्टक एक्सचेञ्जलाई बुधबार पत्राचार गरेर जानकारी गराएका छन् ।

2675
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका