जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई डस्टबिन वितरण

कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई डस्टबिन वितरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत उत्तरदायित्वअन्तर्गत डस्टबिन हस्तान्तरण गरेको छ।

आज बुधबार आफ्नो शाखा कार्यालय पद्सरीमार्फत रुपन्देही जिल्ला सिद्धार्थनगर न.पा. वडा नं–०९, गोलिगाद्धस्थित बृहस्पति माध्यामिक विद्यालयलाई डस्टबिन वितरण गरेको हो। बैंकका शाखा प्रमुख रोश्नी घिमिरेले विद्यालयका प्रधानाध्यापक युवराज उपाध्यायलाई उक्त डस्टबिन हस्तान्तरण गरेकी थिइन्।

वितरण कार्यक्रममा विद्यालयका तर्फबाट विद्यार्थी, शिक्षकलगायत बैंकका अन्य कर्मचारीहरुको उपस्थिति थियो।

यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिनेछ।

3890
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका