जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • लुम्बिनी विकास बैंकको संस्थापक शेयर विक्रीमा

लुम्बिनी विकास बैंकको संस्थापक शेयर विक्रीमा

लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले एक सुचना जारी गर्दै २० हजार २४८ कित्ता संस्थापक शेयर आजदेखि विक्री गर्न लागेको जनाएको छ ।

शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र सम्बन्धी विवरण खुला बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा लिखित जानकारी दिन आग्र हगरेको छ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापकहरुबाट खरीदको लागि लिखित जानकारी प्राप्त नभएमा प्रचलित कानून बमोजिम उक्त शेयर लिलामी विक्री प्रक्रियाबाट विक्री गरिने जनाएको छ

5035
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका