जोडिनुहोस
सोमवार, कार्तिक १२, २०८१
सोमवार, कार्तिक १२, २०८१
  • होमपेज
  • मातातीर्थ औंशीमा मेगा बैंकको विशेष अफर

मातातीर्थ औंशीमा मेगा बैंकको विशेष अफर

मेगा बैंक नेपाल लिमिटेडले मातातीर्थ औंशीको अवसर पारेर ग्राहकलाई विशेष अफर ल्याएको छ । सम्पूर्ण आमाहरुको सम्मानमा मेगा बैंकले मेगा बैंकको केन्द्रीय कार्यालय रहेको राइजिङ मलमा सपिङ गर्न चाहने ग्राहकलाई विशेष अफर ल्याएको हो ।

फोन पे मोबाइल एपको क्यूआर कोड स्क्यान गरेर मेगा स्मार्ट बैंकिङ (कार्ड) मार्फत सपिङ गर्ने ग्राहकलाई बैंकले १० प्रतिशतसम्मको छुट वा बढीमा एक हजार रुपैयाँ छुटको व्यवस्था गरेको हो । यो अफर वैशाख १५ गते आइतबारदेखि मातातीर्थ औंशीका दिन वैशाख २१ गते शनिबारसम्म रहने बैंकले जनाएको छ ।

8355
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका