जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • पाँच वर्षदेखिको लाभांश लिन आउन एभरेष्ट बैंकको आग्रह

पाँच वर्षदेखिको लाभांश लिन आउन एभरेष्ट बैंकको आग्रह

एभरेष्ट बैंकले ५ देखिको पुरानो लाभांश लिन आउनका लाग  शेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले  बुधबार प्रकाशित गरेको सूचनामा पाँच वर्षभन्दा पुरानो नगद लाभांश  शेयरधनी लिन नआएकाले पुरानो लाभांश बुझिलिन आग्रह गरेको हो ।

कम्पनीले शेयरधीहरुलाई शेयर प्रमाणपत्र, डिम्याट खाताको विवरण, शेयर सम्बन्धी कागजात र परिचयपत्र लिई बैंकको शेयर शाखामा सम्पर्क गरी लाभांश बुझिलिन आग्रह गरेको छ ।

1920
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका