जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अब नबिल बैंकको एटीएमबाटै पैसा जम्मा गर्न सकिने

अब नबिल बैंकको एटीएमबाटै पैसा जम्मा गर्न सकिने

आफ्ना ग्राहकहरुको सहजतालाई मध्यनजर गर्दै नबिल बैंकले ‘नबिल क्यास मेशिन’ जारी गरेको छ । आधुनिक बैंकिङ युगको शुरुवात गर्न केन्द्रित हुँदै यस ‘नबिल क्यास मेशिन’ले ग्राहकहरुलाई एटीएक मार्पmत रकम झिक्ने मात्र नभई रकम जम्मा पनि गर्न सक्ने सुविधा ल्याएको छ ।

यस प्रविधी नबिल बैंकले सुरुवातमा नबिल बैंकको तीनधारा शाखा र पुल्चोक शाखाबाट सुरु गरेको छ । अब ग्राहकहरुले मेशिनमा एक हजार, पाँच सय र एक सयको नेपाली रुपैयाँ जम्मा गर्न सक्ने छन् । साथै एक पटकमा ९९ हजार ९०० जम्मा गर्न सक्ने छन् । साथै यस मार्पmत नबिलको कुनै पनि बचत र चाल्ती खातामा जम्मा गर्न सक्ने छन् । साथै यस् मार्पmत ग्राहकहरुले आफ्नो क्रेडिट कार्ड भुक्तानी पनि गर्न सक्ने छन् ।

बैंकले देशभर १३५ वटा शाखा कार्यलयहरु, १८४ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत संजाल मार्फत निरन्तर गुणस्तरिय सेवा प्रवाह गरिसकेको छ

4875
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?