जोडिनुहोस
सोमवार, अशोज ४, २०७८
सोमवार, अशोज ४, २०७८
  • होमपेज
  • सिटी एक्सप्रेस र अल मुल्ला एक्सचेञ्जबीच रेमिट्यान्स कारोबार शुरु

सिटी एक्सप्रेस र अल मुल्ला एक्सचेञ्जबीच रेमिट्यान्स कारोबार शुरु

कुवेतको ख्यातिप्राप्त अल मुल्ला एक्सचेञ्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार शुरु भएको छ । अल मुल्ला एक्सचेञ्ज कुवेतको पहिलो मोबाइल एप्लिकेशन शुरु गर्ने रेमिट्यान्स कम्पनी हो । जसको १०२ स्थानमा शाखा सञ्चालनमा छन् ।

कुवेतमा रहने नेपालीले अल मुल्ला एक्सचेञ्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत् सजिलै नेपालमा पैसा पठाउन सक्नेछन् । नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध १२ हजारभन्दा बढी एजेन्टबाट सजिलै भुक्तानी लिन सकिनेछ । साथै नेपालको जुनसुकै बैंकको खातामा पनि रकम जम्मा गर्न सकिने र मोबाईल वालेटमा लोड गर्न सकिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका