जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला

दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला

सरकारले  दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला गरेको छ । दशैँमा राजधानी बाहिरिने सर्वसाधारणलाई लक्षित गरि यातायात व्यवस्था विभागले यातायात व्यवसायी महासंघसँगको सहकार्यमा आजबाट अग्रिम टिकट बुकिङ खुल्ला गरेको हो ।

टिकट बुकिङ खुला गरेपछि टिकट काउन्टरमा भीड बढेको छ । लामो दुरीका सवारीको प्रस्थानस्थल नयाँ बसपार्क, कलंकी, बल्खु, पुरानो बसपार्क, कोटेश्वर, गौशाला,  चाबहिल, स्वयम्भू, सुन्धारा, लगनखेललगायतका स्थानमा रहेका टिकट काउन्टरमा भीड बढेको छ । यवर्षको दशैंमा करिब ३५ लाख सर्वसाधारण राजधानीबाट बाहिरिने अनुमान गरिएको छ । टिक काट्न काउण्टर पुगेका यात्रुको सहजताका लागि यात्रु सहायता कक्ष पनि सञ्चालनमा राखिएको छ ।

4340
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?