जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नेपाल एसबिआई बैंकद्वारा बेस्ट प्रेजेन्टेड अन्युअल रिपार्ट २०२० प्राप्त

नेपाल एसबिआई बैंकद्वारा बेस्ट प्रेजेन्टेड अन्युअल रिपार्ट २०२० प्राप्त

नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था (आईक्यान) द्वारा प्रदान गरिने बेस्ट प्रेजेन्टेड अन्युअल रिपोर्ट २०२० मा नेपाल एसबिआई बैंक दोस्रो भएको छ । उक्त प्रतिष्ठित पुरस्कार बैंकिङ सेक्टरमा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरे वापत आईक्यानले बैंकलाई प्रदान गरेको हो ।  

होटेल र्याडिसनमा आयोजित एक कार्यक्रममा आईक्यानका अध्यक्ष सिए मदन कृष्ण शर्माद्वारा नेपाल एसबिआई बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम लाई प्रदान गरिएको हो ।  

नेपाल एसबिआइ बैंकले ८८ शाखा, ज्ञढ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय ६ शाखा रहित बैंकिङ सेवा तथा १ कर्पोरेट अफिस गरि १२६ आउटलेटहरुका साथै १२२ एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

4800
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?