जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • आइएमई जनरलले ४०% हकप्रद शेयर निष्काशन गर्ने

आइएमई जनरलले ४०% हकप्रद शेयर निष्काशन गर्ने

आइएमई जनरल इन्स्योरेन्स कम्पनीले ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले बोनश शेयर वितरण पछि कायम चुक्ता पूँजीको ४० प्रतिशत (१०ः४) का दरले हकप्रद शेयर जारी गर्नका लागि बिहिबार नियमक निकाय नेपाल घितोपत्र बोर्डमा निवेदन पेश गरेको छ ।

हकप्रद शेयर निष्काशनका लागि बीमा समितिबाट  तथा कम्पनीको २३औं वार्षिक साधारण सभाले स्वीकृत  गरिसकेको छ । अब नेपाल धितोपत्र बोर्डबाट स्वीकृति आएपछि कम्पनीले ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्नेछ ।

4780
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका