जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • सांग्रिला बैंकको ऋणपत्र (डेबेञ्चर) नेप्सेमा सूचीकृत

सांग्रिला बैंकको ऋणपत्र (डेबेञ्चर) नेप्सेमा सूचीकृत

सांग्रिला डेभलपमेन्ट बैंक लिमीटेडले हालै निश्कासन गरेको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमीटेड (नेप्से)मा सूचीकृत भएको छ । भाद्र २१ नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबीच ९% व्याजदर भएको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर÷ऋणपत्र २०८७’ नामको ऋणपत्र सूचीकरणको सम्झौता भएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकको प्रतियूनिट रु. १००० मूल्य कायम भएको कुल ७ लाख ५० हजार युनिट ऋणपत्र सूचीकरणको सम्झौता भएको हो । योसँगै अब निकट भविष्यमै सांग्रिलाको यो ऋणपत्रको कारोबार गर्न सकिनेछ ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सर्वसाधारणका लागि सो ऋणपत्रका युनिटहरुको बिक्री खुलाएको थियो यसरी सर्वसाधारणमा वितरण गरिएको ७,५०,००० थान ऋणपत्र वितरण भई धितोपत्र सूचिकरण विनिययमावली, २०७५ बमोजिम नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचिकरण भएको जनाएको छ । बैंकको ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआइबिएल एस क्यापिटल लिमीटेड रहेको थियो ।

5650
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?