जोडिनुहोस
शनिबार, चैत्र ११, २०७९
शनिबार, चैत्र ११, २०७९
  • होमपेज
  • बैंकले लुटे भन्ने प्रसाईंको अस्पतालकै लुट धन्दा, एकदिन शव राखेको साढे २२ हजार शुल्क

बैंकले लुटे भन्ने प्रसाईंको अस्पतालकै लुट धन्दा, एकदिन शव राखेको साढे २२ हजार शुल्क

व्यवसायी दुर्गा प्रसाईंको बि एण्ड सी अस्पतालको शबगृहमा एकदिन शब राख्दा २२ हजार ५ सय रुपैयाँ शुल्क लिने गरेको प्रमाण भेटिएको छ ।  पछिल्लो समय अराजक व्यवसायीको रुपमा परिचित प्रसाईं नेतृत्वको बिएण्डसी मेडिकल कलेजले एक दिन शब राखेको शुल्क साढे २२ हजार रुपैयाँ लिने गरेको भेटिएको हो ।

पछिल्लो समय उनी बैंक तथा वित्तीय संस्थाले उच्च ब्याज लिएको भन्दै विरोध गरिरहेका छन् भने बैंकको सावाँ ब्याज तिर्न नहुने भन्दै अभियान नै सञ्चालन गरिरहेका छन् । उनकै नेतृत्वमा पछिल्लो समय ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ को नाममा अभियान सञ्चालन छन् ।

बैंकले सर्वसाधारणलाई लुटेको भन्ने प्रसाईंले नै सञ्चालन गरेको मेडिकल कलेजले एकदिन शव राखेको पनि यति धेरै रकम असुलिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?