जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • सिद्धार्थ क्यापिटलको साधारण सभा असोज १८ गते

सिद्धार्थ क्यापिटलको साधारण सभा असोज १८ गते

सिद्धार्थ क्यापिटलले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले असोज १८ गतेका लागि साधारण सभा समेत बोलाएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई करसहित नगद लाभांश वितरण गर्ने भएको हो । साधारण सभामा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरिएको दान रकम २ लाख रुपैयाँ पनि पारित गर्नेछ ।

कम्पनीको साधारण सभा काठमाडौंको नक्सालस्थित कार्यालयमा जुममार्फत् गर्ने जानकारी दिएको छ

4485
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका