जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • मदिरा उत्पादक संघको अध्यक्षमा बाबरा, धिताल उपाध्यक्ष, को को छानिए कार्यसमितिमा

मदिरा उत्पादक संघको अध्यक्षमा बाबरा, धिताल उपाध्यक्ष, को को छानिए कार्यसमितिमा

नेपाल मदिरा उत्पादक संघको ९औँ साधारणसभाले बैजुप्रसाद बाबराको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

११ सदस्यीय नयाँ कार्यसमितिमा उपाध्यक्षमा राजेन्द्र धिताल, कोषाध्यक्ष फुलसिंह क्षेत्री, महासचिव सुरेन्द्र उप्रेती, सचिवमा रुणकुमार शााह चयन भएका छन्। 

कार्यसमितिको सदस्यहरुमा किसन धनावत, भिमसेन कुमार श्रेष्ठ, नविन थापा, सन्तोष कार्की  र श्याम शाह चयन भएका छन्। 

सम्पुर्ण कार्य समिति सर्वसम्मतिमा चयन भएका छन्। संघको गत आइतबार साधारणसभा भएको थियो। यसअघि अध्यक्ष रवि केसी थिए।

8435
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका