जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • एभरेष्ट बैंकद्वारा शुदेस खालिङ्गलाई नयाँ प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

एभरेष्ट बैंकद्वारा शुदेस खालिङ्गलाई नयाँ प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

एभरेष्ट बैंक लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृतमा शुदेस खालिङ्गलाई नियुक्त गरेकोे छ । विगत ३५ वर्षदेखि बैंकिङ्ग् क्षेत्रको अनुभवको साथ विभिन्न बैंकहरुमा सफलतापूर्वक सेवा प्रदान गर्दै आउनुभएका खालिङ्गले औपचारिक रुपमा एभरेष्ट बैंकमा आफ्नो कार्यकाल सुरु गर्नुभएको छ ।
स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०५ शाखा संजाल, १३७ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

4905
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका