जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • हिमालयन बैंकको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ चयन

हिमालयन बैंकको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ चयन

हिमालयन बैंक Himalayan Bank Limited  को संचालक समितिको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ चयन भएका छन् । बुधबार बसेको संचालक समितिको बैठकले  श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । 

यस अघि बैंकको अध्यक्षमा कर्मचारी संचय कोषबाट प्रतिनिधित्व गर्ने तुलसी प्रसाद गौतम थिए । तर सरकारले उनलाई बर्खास्त गरेपछि कोषले उनको स्थानमा जितेन्द्र धिताललाई संचालकको रुपमा पठाएको थियो । यद्यपि गौतम अदालतको आदेशपछि पुन: कोषको प्रशासकको रुपमा फर्किसकेका छन् । तर कोषलाई संचालकमा धिताललाई निरन्तरता दिएको छ। 

5635
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका