जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • निफ्रा र आइएफसीबीच सम्झौता

बैंक / वित्त

निफ्रा र आइएफसीबीच सम्झौता

निफ्रा र आइएफसीबीच सम्झौता

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी) बीच साझेदारीको लागि सम्झौता भएको छ । सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडालिटीमा पूर्वाधार परियोजनाहरूको विकास गर्नको लागि सम्झौता भएको हो।

सम्झौतामा निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र आईएफसीका पीपीपी समबन्धि एशिया प्यासिफिक प्रबन्धक थोमस लुबेकले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार निफ्रा र आईएफसीले सहकारी गरि पूर्वाधार विकासमा लगानी बढाउने छन् । आईएफसीले नेपालमा वित्तीय र प्राविधिकको खाडल पुरा गरी पूर्वाधार क्षेत्रमा लगानी बढाउँन निफ्रालाई सहयोग गर्नेछ । परियोजना पहिचान र स्क्रीनिंग, पहिचान गरिएका परियोजनाहरूको प्रारम्भिक मूल्याङ्कन र क्षमता निर्माणमा आईएफसीले सहयोग गर्ने छ ।

1700
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका