जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • डिसहोम फाइवरनेटले ८९९ रुपैयाँमा १०० एमबीपीएस इन्टरनेट दिने

डिसहोम फाइवरनेटले ८९९ रुपैयाँमा १०० एमबीपीएस इन्टरनेट दिने

डिशहोम फाइबरनेटले सस्तो मूल्यमा उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । कम्पनीले यसलाई ‘दिमाग हल्लिने अफर’ नाम दिएको छ ।

जसमा कम्पनीले मासिक ८९९ रुपैयाँमै १०० एमबिपिएस गतिको इन्टरनेट उपलब्ध गराउनेछ । जसमा फाइभ जी ड्युल व्याण्ड राउटरको साथमा समेत उपलब्ध हुनेछ ।

कम्पनीले १०० एमबिपिएस इन्टरनेट सबैभन्दा सस्तो मूल्यमा जडान गरी स्पेन घुम्न जाने मौका पनि ग्राहकहरुले प्राप्त गर्न सक्ने बताएको छ ।

4620
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका