जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सप्तकोशी डेभलपमेण्ट बैंकको अध्यक्षमा अर्जुन कुमार बराल चयन

सप्तकोशी डेभलपमेण्ट बैंकको अध्यक्षमा अर्जुन कुमार बराल चयन

सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडको अध्यक्षमा डा. अर्जुन कुमार बराल चयन भएका छन् । कम्पनीको असोज २४ गतेको सञ्चालक समितिको बैठकले कात्तिक १ गतेदेखि लागू हुने गरी बराललाई अध्यक्ष पदका लागि चयन गरिएको हो । 

यस अघिका अध्यक्ष तारानाथ निरौलाले आफ्नो व्यक्तिगत कारण देखाई दिएको राजीनामा स्वीकृत गर्दै बराललाई अध्यक्षमा चयन गरिएको जानकारी कम्पनीले नेप्से मार्फत गराएको छ ।

4435
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका