जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंकको १०२औं शाखा मणिग्राममा

सांग्रिला डेभलपमेन्ट बैंकको १०२औं शाखा मणिग्राममा

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ५ स्थित मणिग्राम शाखा संचालनमा ल्याएको छ ।
बैंकले बिहीबार सो शाखा सञ्चालनमा ल्याएको हो ।

मणिग्राम शाखा कार्यालय सञ्चालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।

यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०२ पुगेको छ 

5125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?