जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • आगामी निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक विदा

आगामी निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक विदा

सरकारले आगामी निर्वाचनका लागि दुई दिन सार्वजनिक विदा दिने भएको छ । मंगलबार एक सूचना जारी गर्दै गृह मन्त्रालयले मतदानस्थल रहेका शिक्षण संस्थाहरु मंसिर २ गतेदेखि ५ गतेसम्म बन्द हुने जनाएको छ ।

त्यस्तै, सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु भने मंसिर ४ र ५ गते बन्द हुनेछन् । ‘प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा मतदानस्थल रहेका शिक्षण संस्था/विद्यालयहरुमा २०७९ मंसिर २ गतेदेखि ५ गतेसम्म र सरकारी कार्यालय तथा सार्वजनि निकायहरुमा मिति २०७९ मंसिर ४ र ५ गते सार्वजनिक विाद दिने नेपाल सरकारबाट निर्णय भएको व्यहोरा जानकारी गराइन्छ’ -सूचनामा उल्लेख गरिएको छ ।

आगामी मंसिर ४ गते देशभर एकैचरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा शिक्षक तथा कर्मचारीहरुलाई पनि खटाइएको छ ।

1455
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका