जोडिनुहोस
मङ्लबार, जेष्ठ २३, २०८०
मङ्लबार, जेष्ठ २३, २०८०
  • होमपेज
  • २७ वर्षमै विनय खड्काले सम्हाले खल्तीको सीईओको कार्यभार

२७ वर्षमै विनय खड्काले सम्हाले खल्तीको सीईओको कार्यभार

डिजिटल भुक्तानी सेवा प्रदायक खल्तीले विनय खड्कालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ। २७ वर्षीय खड्का नेपालको फिनटेक उद्योगमा सबैभन्दा कम उमेरका सीईओ भएको कम्पनीले जनाएको छ। 

डिजिटल भुक्तानी सेवा प्रदायक खल्तीले विनय खड्कालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ। २७ वर्षीय खड्का नेपालको फिनटेक उद्योगमा सबैभन्दा कम उमेरका सीईओ भएको कम्पनीले जनाएको छ। 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका