जोडिनुहोस
बुधबार, माघ १, २०८२
बुधबार, माघ १, २०८२
  • होमपेज
  • ग्लोबल आइएमइ बैंकले डाक्यो २७ गते साधारणसभा

ग्लोबल आइएमइ बैंकले डाक्यो २७ गते साधारणसभा

ग्लोबल आइएमइ बैंकले वार्षिक साधारणसभा डाकेको छ। बैंकले मंसिर २७ गते लाभांशसहितको एजेण्डा पारितका लागि वार्षिक साधारणसभा डाकेको हो।

बैंकको वार्षिक साधारणसभामा चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयरको एजेण्डा लगिँदैछ। यसबाहेक साढे ३ प्रतिशत नगद लाभांशको प्रस्ताव पनि साधारणसभामा लगिँदैछ।

बैंकले बिभिन्न संस्थासँग मर्जरको पहल गरेको चर्चा चले पनि साधारणसभामा यस बारेमा कुनै प्रस्ताव लगिएको छैन। 

बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ छ। १० प्रतिशत लाभांश पारितपछि २ अर्ब १० करोड रुपैयाँले चुक्ता पुँजी बढ्ने छ।

5945
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?