जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • ग्लोबल आइएमइ बैंकले डाक्यो २७ गते साधारणसभा

ग्लोबल आइएमइ बैंकले डाक्यो २७ गते साधारणसभा

ग्लोबल आइएमइ बैंकले वार्षिक साधारणसभा डाकेको छ। बैंकले मंसिर २७ गते लाभांशसहितको एजेण्डा पारितका लागि वार्षिक साधारणसभा डाकेको हो।

बैंकको वार्षिक साधारणसभामा चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयरको एजेण्डा लगिँदैछ। यसबाहेक साढे ३ प्रतिशत नगद लाभांशको प्रस्ताव पनि साधारणसभामा लगिँदैछ।

बैंकले बिभिन्न संस्थासँग मर्जरको पहल गरेको चर्चा चले पनि साधारणसभामा यस बारेमा कुनै प्रस्ताव लगिएको छैन। 

बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ छ। १० प्रतिशत लाभांश पारितपछि २ अर्ब १० करोड रुपैयाँले चुक्ता पुँजी बढ्ने छ।

6530
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार