जोडिनुहोस
शुक्रबार, असार १९, २०८३
शुक्रबार, असार १९, २०८३
  • होमपेज
  • १४ वाणिज्य बैंकले ब्याजदर घटाउँदा २ वटाले बढाए

१४ वाणिज्य बैंकले ब्याजदर घटाउँदा २ वटाले बढाए

कमर्शियल बैंकहरुले कात्तिक महिनादेखि लागू हुने ब्याजदर प्रकाशन गरेका छन्। प्रकाशित ब्याजदरअनुसार १४ कमर्सियल बैंकले ब्याजको दर घटाएका छन् भने चारले यथावत राखेका छन्। त्यस्तै दुईको ब्याजदर बढेको छ।

ब्याजदर बढाउने बैंकमा नेपाल एसबिआई बैंक र एनएमबि बैंक रहेका छन् । त्यस्तै ब्याजदर स्थिर राख्ने बैंकमा राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक र सिद्धार्थ बैंक रहेका छन् ।

प्रकाशित ब्याजको दर अनुसार संस्थागत मुद्दती निक्षेपको ब्याज दर ५.५ प्रतिशतदेखी ९.०३ प्रतिशतसम्म छ।

3580
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका