जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • आइएमई लाइफको मास्कट सार्वजनिक

आइएमई लाइफको मास्कट सार्वजनिक

आइएमई लाइफ इन्स्योरेन्सको फेसबुक पेजमा १०००० लाइक पुगेको उपलक्षमा कम्पनीले मास्कट सार्वजनिक गरेको छ ।

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले आइएमई लाइफको प्रतिनिधित्व गर्ने मास्कट पनि सार्वजनिक गरेका हुन् ।

अबको युग डिजिटल प्रविधिउन्मुख रहेको हुनाले कम्पनीका सबै कामकाज डिजिटल प्रविधिमार्फत् गर्ने कम्पनीको लक्ष रहेको हुनाले त्यसै अनुरुपको सन्देस दिन कम्पनीको मास्कट पनि रोबोट तथा मानवको हाइब्रिड स्वरुपमा लिएर आएको पनि उनले बताए ।

डिजिमी नाम दिएर सार्वजनिक गरिएको उक्त मास्कटले भविष्यमा ग्राहक तथा अन्य सर्वसाधारणहरुसँग आइएमई लाइफ इन्स्योरेन्सको प्रतिनिधिको रुपमा सम्वाद गर्नेछ ।

6215
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?