जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बैंक ब्याजदर बिरुद्ध निजी क्षेत्र निरन्तर आन्दोलनमाः दल र तीनका नेता सरकार बनाउने कसरतमा व्यस्तः राष्ट्र बैंक बेखबर बन्दै ?

बैंक ब्याजदर बिरुद्ध निजी क्षेत्र निरन्तर आन्दोलनमाः दल र तीनका नेता सरकार बनाउने कसरतमा व्यस्तः राष्ट्र बैंक बेखबर बन्दै ?

बैंक र वित्तिय संस्थाहरुले लगातार बढाएको ब्याजदरले अहिले निजी क्षेत्र निरन्तर आन्दोलनमै छन् । सरकार मौन छ राष्ट्र बैंक बेखबर झै छ । भने राजनीतिक पार्टी र तीनका नेता सरकार बनाउने कसरतमै ब्यस्त छन् । भन्दा अब फरक पर्दैन । अटो मोबाइल व्यवसायीको आन्दोलनको समर्थन बढेको छ । तर, राष्ट्र बैंक तै चुप मै चुप बनेको देखिन्छ । अहिले सरकारविरुद्ध निजी क्षेत्रका विभिन्न संघसंस्थाले आन्दोलन गरिरहेका छन् । व्यवसाय सञ्चालनमा सहजताका लागि दबाब दिँदै उनीहरूले आन्दोलन गरेका हुन् । भन्दा फरक पर्दैन । निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघ उद्योगीको नेतृत्वले मन्त्री दिलेन्द्र बडू, अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारी र प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी ओलीलाई भेटेर अर्थतन्त्रमा देखिएको जोखिमबारे सचेत गराएको देखिन्छ ।

अहिले सरकारविरुद्ध निजी क्षेत्रका विभिन्न संघसंस्थाले आन्दोलन गरिरहेका छन् । व्यवसाय सञ्चालनमा सहजताका लागि दबाब दिँदै उनीहरूले आन्दोलन गरेका हुन् ।

सरकारसँग १० बुँदे माग राख्दै नाडा अटोमोबाइल्स एशोसिएशन पनि अहिले आन्दोलनमा नै छ । सोरूमहरूमा कालो ब्यानर राखेर अटो व्यवसायीले सरकारको विरोध गरेका हुन् । नाडा अध्यक्ष ध्रुव थापाले पंक्तिकारसंग भने सरकारले आटो व्यवसायीलाई समस्या पारेकाले नै विरोध र आन्दोलन भएको दाबी गर्दै आएका छन् । उनको थपेः– ‘एलसी खोल्दा नगद मार्जिन, जोखिम भार ७५ बाट १०० प्रतिशत वृद्धि गरी १५० प्रतिशत, तरलता अभाव, चर्को बैंक ब्याजदरलगायतका कारण आन्दोलित भएका हौं ।’ यो जारी रहने छ ।

सोरूमहरूमा कालो ब्यानर राखेर अटो व्यवसायीले सरकारको विरोध गरेका हुन् । नाडा अध्यक्ष ध्रुव थापाले पंक्तिकारसंग भने सरकारले आटो व्यवसायीलाई समस्या पारेकाले नै विरोध र आन्दोलन भएको दाबी गर्दै आएका छन् ।

चुनावभन्दा पहिले नेपाल उद्योग वाणिज्य महासंघ र विभिन्न संघहरू पनि ब्याजदर वृद्धिले समस्या पारेको भन्दै आन्दोलनमा उत्रिएको देखिन्छ । महासंघ आन्दोलनबाट पछि हटेपछि विभिन्न प्रदेश र जिल्लाका उद्योग संघहरूले अहिले आन्दोलन गरिरहेको भेटिएको छ । भन्दा फरक पर्दैन । सचेत भया ।

1720
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका