जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • जनरल इन्स्योरेन्समा सञ्चालक हेरफेर

जनरल इन्स्योरेन्समा सञ्चालक हेरफेर

जनरल इन्स्योरेन्स कम्पनीमा सञ्चालक हेरफेर भएका छन् । कम्पनीको संस्थापक शेयरधनी कुमारी बैंकको तर्फबाट सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका राम चन्द्र खनाल परिवर्तन भई निजको सट्टामा भोलानाथ ढुङ्गानालाई प्रतिनिधिको रुपमा सञ्चालक तोकि पठाएको नेप्से मार्फत जानकारी गराएको हो ।  

3520
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका