जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सूर्यज्योति लाइफद्वारा दाबी रकम भुक्तानी

सूर्यज्योति लाइफद्वारा दाबी रकम भुक्तानी

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी रकम भुक्तानी गरेको छ।

कम्पनीले ज्योति थ्री ट्वेन्टी धनबहार जीवन बीमा योजना लिएका सर्लाहीनिवासी शेषपति शाहको क्यान्सरका कारण निधन भएपछि बीमितले इच्छाएको व्यक्ति निजकी श्रीमती प्रवती कुमारी देवीलाई दाबी रकम हस्तान्तरण गरेको हो।
सातदोबाटो शाखा प्रबन्धक लोइस थापा, शाखा कर्मचारी तथा वरिष्ठ अभिकर्ताहरुको उपस्थितिमा आयोजित एक कार्यक्रममा ललितपुरकी क्षेत्रीय प्रबन्धक लक्ष्मी शाक्यले दावी रकम करकट्टा गरी सोबराबरको चेक हस्तान्तरण गरेकी थिइन्।

740
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?