जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई आगन्तुक रिसोर्टमाछुटसम्बन्धि सम्झौता

एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई आगन्तुक रिसोर्टमाछुटसम्बन्धि सम्झौता

एभरेष्ट बैंक लिमिटेड र आगन्तुक रिसोर्टबीच एक सहमतिभएको छ । बैंकका कार्डधारकहरू, मोबाइल बैंकिङप्रयोगकर्ताहरू र बैंकका कर्मचारीहरूलाई रिसोर्टले आवासमा २३प्रतिशत छुट तथा खाना र पेय पदार्थमा १४ प्रतिशत छुट दिनेसम्झौता भएको हो ।

सम्झौता सम्बन्धि एमओयूमा बैंकका सीईओ सुदेश खालिङर रिसोर्टका बोर्ड कोअर्डिनेटर कृष्णा प्रसाद ज्ञवाली हस्ताक्षर रआदानप्रदान गरेका थिए । 

एभरेष्ट बैंक, पञ्जाब नेशनल बैंकसँग संयुक्त उद्यम हाललाखौं ग्राहक आधार छ, जुन उद्योगमा उच्चतम मध्ये एक हो ।हाल बैंकले आफ्ना ११३ शाखा, ३१ राजस्व सङ्कलन काउन्टर, १४६ एटिएम तथा आफ्नो फराकिलो विश्वव्यापी नेटवर्क मार्फतअन्तर्राष्ट्रिय स्तरको व्यावसायिक र प्रभावकारी बैंकिङ सेवाहरूप्रदान गर्दै आएको छ ।

6320
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका