जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा निर्मल ढकाल

राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा निर्मल ढकाल

राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा निर्मल ढकाललाई मनोनयन गरिएको छ । नेपाल सरकार अर्थमन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको फागुन २२ गतेको पत्र अनुसार सरकारले उप सचिव निर्मल ढकाललाई सञ्चालक पदमा मनोनयन गरेको हो ।

ढकालले फागुन ३० गते सञ्चालक समितिका अध्यक्ष उमेश चन्द्र उपाध्यायबाट पद तथा गोपनियताको सपथ ग्रहण गरिसकेका छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृत नियुक्ति प्रकरणका कारण यस अगाडीका सञ्चालक अर्जुन भण्डारीले राजिनामा दिएका थिए । भण्डारीले राजिनामा दिए पछि सरकारले ढकाललाई पठाएको हो ।

3350
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका